Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Excepteur sint occaecat cupidatat non proident, sunt in culpa qui officia deserunt mollit anim id est laborum.Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
हाकुको गर्लफ्रेन्डसँग कुराकानी
हाकु कालेले केटीलाई फोन गर्छः
हाकुः हाई डार्लिङ् !
केटीः हेलो डियर !
हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि..
केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !!
हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!
( एक भिकारी एक घरमा भिख माग्दै थियो,
भित्र बाट एउटी सानी नानी निक्लिइन् )
भिखारी : “भगवानको नाममा केहि देउ बाबा”
नानी :- म बाबा होईन छोरी हुँ …
भिखारी : “भगवानको नाममा केहि देउ नानी ,,
नानी :- “मेरो नाम रिना हो ”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नानी ”
नानी : “मेरो पूरा नाम रिना नेपाली हो”
भिखारी : “भगवानको नाममा केहि देउ रिना नेपाली नानी ”
नानी : मलाई राजकुमारी भनेर बोलाउनु न ,,
भिखारी : “भगवानको नाममा केहि देउ राजकुमारी रिना नेपाली ” ।
नानी : यो होनी त माग्ने तरिका , माफ गर्नु होला बाबा ज्यु घरमा कोही हुनु हुन्न …
केटीहरु बिहे भर जाँदा किन रुन्छन ?
केटा केटीलाई सोध्दै : तिमी केटीहरु बिहे भएर जाँदा किन रुन्छौ ?
केटी : अनि के त …. आफ्नो घर बाट लगेर तलाई अर्काको घरमा भाडा माझ्न, लुगा धुन, घर सफा गर्न लगायो भने…. त के नाच्छस ?
म र मेरा प्यारा साथि हरुमलाई माफ गर्देउ है साथि हरु
Studio PhotographybEJOTI lEVEL
Photography fashion PhotographyWedding
Photography
Our Awesome WorkLorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod dolor in
tempor incididunt ut labore et dolore magna aliqua, eiusmod tempor
incididunt dolore
dARI
Photography
rAMRO pHOTO HAMROदारी को यो कदम एकदमै निन्दनीय छ।
“डाड ले दुख पाउछ जस्तो छ दारी को”
“म स्तब्द छु। ”